Advertisement
ताजा खबर

६३हप्ता मुख्यमन्त्रि गेटवरिपरि सरसफाईकाे निरन्तरता

प्रतिक्षा खबर
२०७६ फाल्गुन १७, शनिबार ११:१९

रुबी झा जनकपुर

प्रत्येक शनिबार झै सरसफाइलाइ निरन्तरता दिदै अाज पनि सरसफाइ कार्यक्रम गरका छन । अाज गरिएकाे सरसफाइमा महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरु को बिशेष उपस्थितिमा चलिरहेको अभियानि एवम प्रतीक्षा खबरकाे स समपादक समेत रहेकी रुबी झाले जनाएका छन । साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको ,६३ हफ़्ता आज शनिबार मुख्यमंत्री गेट वरिपरि सरसफाई गरिएका छन ।अाज शनिवारकाे दिन गरिएकाे सरसफाईमा कामाख्या परिवाक अध्यक्ष बिभाष लाभ , सरसफाई अभियन्ता धीरेन्द्र साह ,अर्ध ग्रीन क्लीन फाउंडेशन को सम्पूर्ण पदाधिकारीहरु दीपू ठाकुर ,बद्रीनाथ झा , ,राघबेन्द्र ,ढूधमती सरसफाई अभियान के सम्पूर्ण अभियानी, कामाख्या परिवार के सचिब ललिता लाभ,सहीद नगरपालिका के स्वास्थ्य प्रमुख कपिल अधिकारी जी,महिला अभियानी मोति झातंएवं जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियाणको सम्पूर्ण,वार्ड प्रहरी ,
अभियन्ता,स्थानीय टोलबासी,बुद्धिजीवि सहित सरसफाईअभियन्ता,पत्रकार,नागरिक समाजको उपस्थिति रहेकाे थियो,साथै सरसफाइमा सहभागि सबै सरसफाई अभियान को अभियन्ता ,कामाख्या परिवार के सम्पूर्ण सदस्य तथा उपस्थित सम्पूर्ण काे अभियानि झा लेे धन्यवाद दिएकी छिन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर