Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

गोपाल सेवा समितीमा एकलौटी शासन, गोप्य रुपमा समिती गठन

प्रतिक्षा खबर
२०७८ चैत्र १४, सोमबार ०९:१६

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
यादव समुदायको गोपाल सेवा समितिमाथी एकलौटी सासन गरिरहेको तथ्य बाहिर आएको छ। मध्यरातिमा केही व्यक्तीद्वारा अवैधानिक रुपमा कमिटी घोषणा गरी कब्जा गरेको आरोप लागेको छ ।

नेपालमा रहेका सम्पुर्ण यादव समुदायका संगठन रहेको छ तर एकलौटी रुपमा आफ्ना केही नातेदार र आसेपासेहरु लाई कार्यक्रममा बोलाइ समितीगठन गरेका छन। नेतृत्व चयनका लागि राति संभव नभएको भन्दै पूर्व अध्यक्ष, संस्थापक, केन्द्रीय समितिका पदाधिकारी, आजीवन सदस्यहरु बन्द सत्रबाट निस्किएको ३ घण्टापछि राति २ बजे गोप्यरुपमा १९ जनाले आफूमा पद बाँडफाँड गरी केन्द्रीय समिति सर्वसम्मतबाट चयन भएको घोषणा गरिएको थियो। समितिको नवौं महाधिवेशनको बन्द सत्रले विधानलाई संशोधन गरी ७ जना उपाध्यक्ष २ जना सहकोषाध्यक्ष समेत २९ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान गरिएको विधान संशोधन समितिका संयोजक रामनारायण यादव ‘शीतल’ले जनाए । महाधिवेशन उद्घाटन अगावै पुरानो विधान १४ को उपधारा २ अनुसार नै कमिटी गठन गरी मध्यराति सार्वजनिक गरेको आरोप बारा जिल्लाका अध्यक्ष जंगबहादुर यादवले लगाएका छन् । ‘महाधिवेशनमा उपस्थित नै नरहेका व्यक्तिहरुको नाम समेत केन्द्रीय समितिमा देखिएको छ’उनले भने, यादव समुदायको विकास र उत्थानका लागि गठन गरिएको संस्थालाई केही मानिसहरुले कब्जा गरेका छन् । देशभरिका यादव समुदायलाई एक्यवद्ध गरेर जातीय उत्थानमा लाग्न असफल भएका, ३ वर्षको कार्यकाललाई ७ वर्ष सम्म लम्बयाएका र चरम आर्थिक अनियमितता भएको आरोप समितिका पूर्व पदाधिकारीहरुले लगाएका छन् । कार्य समिति २१ सदस्य भएको उल्लेख रहे पनि सह– कोषाध्यक्ष र एकजना केन्द्रीय सदस्यको पद रिक्त रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर