Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

गौशाला नगरपालिकामा शैक्षिक सुधारको पहिलाे चरणकाे प्रयासमा ९९ शिक्षकको सरुवा

प्रतिक्षा खबर
२०८० जेष्ठ ४, बिहीबार १४:१८

महाेत्तरीकाे गौशाला नगरपालिकाका कार्यालयले सामुदायिक विद्यालयका शिक्षकहरुको एकैसाथ ९९ जना शिक्षक तथा शिक्षिकाहरुलाई सरुवा गरिएको छ । पहिलो चरणमा ९९ जना शिक्षकहरुको सरुवा गरिएको हो ।
नगरपालिकाको कार्यालयका अनुसार शिक्षामा पुर्नताजगी र गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षक सरुवा गरेको जनाएको छ । नगरपालिकाभरिमा हुने शिक्षक सरुवा प्रक्रिया अव नियमित रुपमा हुने शिक्षा शाखा स्रोतले जनाएको छ । शिक्षकहरु प्रत्यक्ष रुपमा राजनितीकमा उत्रिएपछि क्रमिक रुपमा यहाँका शैक्षिकस्तर कमजोर हुँदै गएपछि नगरपालिकाले सरुवा गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिएका छन् ।
वर्षौदेखि यहाँ शिक्षक सरुवा नहुँदा सामु्दायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएपछि विषयगत मिलान गर्दै नगरभरिमा सरुवा गरिएको नगरप्रमुख डा. महतोले जनाएको छ ।
दक्ष जनशक्ति पुर्ति गर्नका लागि अगामी दिनमा नगरले शिक्षक भर्ना गरेर विद्यालयको शैक्षिकस्तर सुधार्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।राजधानी टुडे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर