Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ : नेकपा एस अध्यक्ष नेपाल

प्रतिक्षा खबर
२०७९ चैत्र २३, बिहीबार १३:१३

बारा २ लाई मात्रै नभएर सिङ्गो देशलाई नै उपेन्द्र यादवको नेतृत्व आवश्यक रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
देशलाई र संसदलाई चाहिएको नेतालाई अत्यधिक मत दिएर विजयी गराई पठाउन बारा २ का मतदातासँग आग्रह गर्दै एसका अध्यक्ष नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको बताएका हुन ।
नेपाली राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको संघीय लोकतान्तृक गणतन्त्रका लागि मधेश विद्रोहको स्थान उच्च रहनेभन्दै नेपालले मधेश विद्रोह र पहिचान, संघीयता आन्दोलनलाई संस्थागत गर्न र परिवर्तन सहितको एजेण्डाले देश र प्रदेशहरुको समयानुकूल विकास गर्न जसपा अध्यक्ष यादवको उपस्थिति संसदमा अपरिहार्य रहेको जिकिर गरे ।
बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल हिजो बुधबार बाराको गौर आएका थिए ।
बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटेपछि नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दावीसमेत गरे ।
गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै अध्यक्ष नेपालले भने – ‘हल्ला गर्नेका पछिलाग्ने होइन, जनताको लागि लड्ने र अधिकर दिलाउने नेतालाई विजयी गराउनुपर्छ ।
अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसँग पनि भेट गरेका थिए । भेटका क्रममा मधेश सरकारका गतिविधि बारे छलफल भएको बताइएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर