Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ पुष १, बुधबार १७:४३

सर्लाही, पुस १ गते
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा साबिक कौडेना– ६ सक्रौलनिवासी ३५ वर्षका प्रमोद रायको मृत्यु भएको हो ।
मंगलबार नयाँरोड मधुवनी सडक खण्डअन्तर्गत बरहथवाबाट गडहियातर्फ जाँदै गरेको बिआर ३० यू४१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा चालक राय गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ । रायले चलाएको मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ
मृतक रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर