Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

महोत्तरी ३ (ख)बाट स्वतन्त्र उम्मेदवार युवा नेता उज्वल झाले पाए कर्क चुनाव चिन्ह

प्रतिक्षा खबर
२०७९ आश्विन २६, बुधबार २१:३५

गोपाल झा

महोत्तरी , असोज २६ गते

मधेश  प्रदेश सभा सदस्यकालागी महोत्तरी क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता ईन्जिनियर उज्वल झाले कर्क चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले आज बुधबार स्वतन्त्र उम्मेदवार झालाई कर्क छाप चुनाव चिन्ह् प्रदान गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आजै देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

जनताको लागि अधिकार तथा बिकास क्षेत्रमा समेत अनुभव रहेको स्वतन्त्र उमेदबार झा बिभिन्न पार्टी तथा दलहरुको दलदलमा फसेका समाजको चौतर्फी बिकास र परिवर्तनको आबस्यकता रहेकोले आफु स्वतन्त्र उमेदबारी दिएका बताएका हुन् ।

समाजका तह तहमा बिद्यमान स्वास्थ्य ,शिक्षा आधारभुतका समस्याहरु समाधान गर्न न सकेको र जनताको भोटले मौज मस्ती र आफन्त पोस्ने हरुलाई यस पालीको चुनाव मार्फत कर्क छापमा मोहर लगाएर जनताले जवाफदिने वहाँले  बिश्वास ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर