Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मधेश प्रदेश : ५० लाख दाइजो माग्दै श्रीमतीलाई कुट्ने श्रीमान कारागार चलान

प्रतिक्षा खबर
२०७९ चैत्र १०, शुक्रबार १६:२६

सप्तरी, चैत १० गते ।
सप्तरीमा ५० लाख दाइजो माग्दै श्रीमतीलाई कुटेको आरोप लागेका श्रीमान कारागार चलान भएका छन् ।
राजविराज नगरपालिका ३ का नवीन कुमार दासलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान पठाएको छ ।
राजविराज ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रतिवादी नविन कुमार दासलाई फागुन १९ गते पक्राउ गरी मुद्दाको सम्पुर्ण अनसुन्धान पश्चात सप्तरी जिल्ला अदालतले बिहिबार पुरपक्षको लागी थुनामा पठाउन आदेश दिएकोमा कारागार पठाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर