Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

उपराष्ट्रपतिका उम्मेदवार यादव भोट माग्दै नेपालनिवासमा

प्रतिक्षा खबर
२०७९ फाल्गुन २९, सोमबार १२:४९

उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।
यादवले साेमबार बिहान नेपालनिवास कोटेश्वर पुगेर आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।
भेटघाटका क्रममा नेता नेपालले आफू र आफ्नो पार्टीले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर