Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

ब्यास नगरपालिकामा दुई वर्षअघि भएको चुनावको पुनः मतगणना गर्न अदालतको आदेश

प्रतिक्षा खबर
२०८१ जेष्ठ २, बुधबार १७:३१

तनहुँको ब्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । ब्यास नगरपालिकामा दुई वर्षअघि भएको पालिका चुनावको पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो । एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई हराउँदै कांग्रेसका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी हुनुभएको थियो ।

स्वतन्त्र उम्मेदवार जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो । २०७९ वैशाख ३० गते सम्पन्न मतदानमा कांग्रेसका न्यौपाने २ सय ५२ मतले विजयी हुनुभएको थियो ।

न्यौपानेले १२ हजार ७८ र एमालेको समेत समर्थन पाएका जोशीले ११ हजार ८ सय २६ मत पाउनुभएको थियो । धाँधली भएको भन्दै जोशी पुनः मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुग्नुभएको थियो । मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर