Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

प्रमुख यादवद्वारा रोगीहरूलाई आर्थिक सहयाेग

प्रतिक्षा खबर
२०७६ माघ २३, बिहीबार ०८:५४

नागेन्द्र यादव
महोत्तरी :
महोत्तरी जिल्लाको सोनमा गाउपालिका प्रमुख राजकुमार यादवले गाउँपालिकाभित्र रहेका काडा किसिमका राेगिहरुलाइ आर्थिक सहयाेग गरेका छन ।

गाउँपालिकाकाे कार्यालयमा अायाेजना गरेकाे कायर्यक्रममा गाउँपालिका भित्र रहेका सबै कडा किसिमका राेगिहरुलाइ उनिहरुकाे उपचारमा सहयाेगार्थ स्वरुप जनहि रु २५००० पचिस हजार सहयाेग गरेकाे साेनमा गाउँपालिका प्रवक्ता एवम प्रतीक्षा खबरकाे कार्यकारि स सम्पादक रहेकाे अशाेक कुमार यादवले जनाएका छन । साेनमा गाउँपालिकामा विपन्न गरिब परिवारका जम्मा ३ तीन जना कडा किसिमका रोगिहरुलाइ गाउपालिकाले आर्थिक सहयोग गरेको छ। गाउँपालिका प्रमुख रहेका राज कुमार यादवले बताएकाे छ ।

आर्थिक सहयोग पाउनेहरुमा सोनमा गा.पा.१ बस्ने दिनेश महतो को पत्नी वर्ष ५० की हृदय रोगी सिता देवी महतो सोनमा ७ बस्ने जकारी डोम को पत्नी ७४ वर्ष की क्यान्सर रोगी सुहा गबती डोम तथा सोनमा ७ बस्ने भदै राय को छोरा बर्ष ६९ को मृर्गौला रोगी कारी राय यादव रहेका छन।
सोनम गा.पा. प्रमुख राज कुमार यादवले एक कार्यक्रम बिच रोगिहरुलाइ आर्थिक सहयोग गरपदै भन्ने अगामि दिनमा समेत अाफनाे पालिकामा रहेकाे सबै समुदायका यस्ता घर परिवारका राेगिहरुलाइ सहयहाेग गर्ने बताएका छन ।

आर्थिक सहयोग पाएको रोगिहरुको आर्थिक स्थिती खराब भएको कारन उपचार गर्न कठिनाइ भइ रहेको थियो, गाउपालिका बाट सहयोग मिलेपछी उपचार गराउनमा सहयोग पुग्ने छ।
गाउपालिका भित्र रहेका अन्य कडा रोगिहरुलाइ पहिचान गरि आर्थिक सहयोग गरिने कुरा गा पा का प्रवक्ता एवम वाडा नम्बर १ का वाडा अध्यक्ष अशोक कुमार यादवले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर