Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

झण्डा हटाउने माथी कार्वाहीको माग गर्दै पुनः लगाए झण्डा

प्रतिक्षा खबर
२०७९ भाद्र २९, बुधबार १६:१२

जनकपुरधाम, भादौ २९ गते । जनता समाजवादी पार्टीले २५ गते कार्यक्रममा लगाइएको झण्डा हटाउने माथी कार्वाहीको माग गर्दै जसपाका युवा नेताहरुले पुनः झण्डा लगाएका छ्न।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथि भदौ २५ गते आयोजना गरेका सहिदहरुप्रती माला अर्पण तथा सम्मान कार्यक्रममा नेपालका झण्डा तथा जसपाको पार्टीको झण्डा लगाएका थिए। त्यहि झण्डालाई जनकपुरका एक युवा ले हिजो झण्डा हटाएर फालेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर