Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रौतहटमा बलिउडका चर्चित अभिनेता गोबन्दा आउदै

प्रतिक्षा खबर
२०८० फाल्गुन ११, शुक्रबार १९:५६

रौतहटको मौलापुरमा आयोजन हुने मधानी महायज्ञमा सहभागी हुन बलिउडका चर्चित अभिनेता गोबन्दा आउने भएका छन् ।
परौता पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्प सहित फागुन २२ देखि २६ गतेसम्म ‘मधानी महोत्सव २०८०’ हुन लागेको हो । मौलापुर नगरपालिकाले आयोजन गर्न लागेको महोत्सवमा बलिउडका अभिनेता गोबिन्दा आउने मेयर रीना कुमारी साहले जानकारी दिएकी छन् ।
महोत्सवमा फतेपुरको नाच फाल्गुन २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन, फाल्गुन २३ र २४ गते, मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गते र अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता फाल्गुन २६ गते हुने तय भएको जानकारी दिइन् ।
मेयर साहका अनुसार महोत्सवमा बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाहसहितका दर्जनौँ कलाकार सहभागी हुने निश्चित भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर