Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

दुई प्रहरी नै अपराधिक कार्यमा संलग्न रहेको खुलासा, पक्राउ गरी चलाइयो मुद्दा

प्रतिक्षा खबर
२०८० फाल्गुन १४, सोमबार २१:०९

जनकपुरधाम, फागुन १३ गते ।
धनुषामा कार्यरत दुई प्रहरी नै अपराधिक कार्यमा संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले आपराधिक लाभ लिन खोजेपछि पक्राउ गरी मुद्द चलाइएको हो ।
आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न भनी २ लाख लिएर फिर्ता नगरेको पाइएपछि मधेश प्रदेश प्रहरी कार्यालयले खोजविबन गरी मोबाइल र ९५ हजार रकम बरामद गरेको हो । जनकपुररधाम उपमहानगरपालिका ७ स्थित पापमोचनी पोखरीको उत्तर चर्फ झाडीमा झोलामा लुकाई राखेको अवस्थामा ३१ वटा मोबाइल र ९५ हजार नगद बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
बरामद समानसहित दुबै जना प्रहरीलाई पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार आइतबार जिल्ला अदालत धनुषामा दुबैजनामाथि ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर