Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

घरेलु एम्बुलेन्स मार्फत बिरामीको उपचार

प्रतिक्षा खबर
२०७९ असार २५, शनिबार ११:३८

विनोद मण्डल आषाढ़ २५ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा वर्षाको समयमा घरेलु एम्बुलेन्स अर्थात् झोलुङ्गेमार्फत बिरामीको उपचारमा लाने चलन यथावत रहेको पाइन्छ ।

दुर्गम बस्तीको रूपमा परिचित दलमे, खुट्टी, महाजनी, मैनी खोला , गागन लगायतको बस्तीहरूमा बाटोघाटोको अभाबको कारण मानविय जीवन वर्षाकालमा कष्टमय हुने गरेको स्थानियले बताएका छन् ।

पूर्वपक्षीम राजमार्ग देखि करिब २० किलोमीटरको दूरीमा रहेको यस ठाउँमा भएको बाटोघाटोलाई बर्सेनि बाढी पानीले बगाउँदा करिब ४ महिनासम्म यहाँका जनताले कष्टमय जीवन बिताउने गरेको छ ।

सामान्य बिरामी पर्दा पनि औषधी अभावमा स्थानियहरुले स्थानिय बजार धनगढीसम्म आइपुग्न करिब ४ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता रहेको पाइन्छ । जिरोमाईल देखि हाथीढुङ्गा सम्म बनाइएको बाटोको कालोपत्रे र मर्मत सम्भार नहुँदा स्थानियले सास्ती भोग्न विवस भएको छ । सडकलाई वर्षाले असर गर्दा संभावित जोखिमबाट बच्न केवल मानविय साधन नै एक मात्र विकल्प रहेकाे हुनाले स्थानीयमा बिगतमा रहिआएको सास्तीमा कमी आएको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर