Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनमत पार्टीमा गरे दर्जनाै जनता प्रवेश

प्रतिक्षा खबर
२०७७ भाद्र २६, शुक्रबार १४:५२

जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन ।जनमत पार्टी मधेश र मधेशीकाेलागि उपयुक्त रहेकाे भनिदै उनिहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन ।पार्टी प्रवेश कार्यक्रममा नेपाल सदभवना पार्टीकाे बर्दिया जिल्ला
अध्यक्ष रहेकाे साेहराब पठान सहितका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश भएका छन।
जनमत पार्टीको नेता नीति र नियत उचित र उपयुक्त भएकाे हुनाले जनमत पार्टीमा प्रवेश भएकाे नेता पठानले बताउनुभयाे। त्यस्तैअाफनाे वकालत पेशा समालहदै अाउनु भएका सदभावना पार्टीकै जिल्ला सचिव समेत रहेका भाेला राम राजवंशी थारुले जनमत पार्टी प्रवेश गरेका छन । उहाले भन्ने थारु र मधेशीहरुलाई जाेडेर अगाडि समग्र तराई मधेशकाे उत्थानगरिने एक मात्र पार्टी रहेकाे बताउनु भयाे।
जनमत पार्टीले जनताराज स्थापना गरिने ,१० लाख राेजगारी सृजना गरिने,ILO – १६९ लागुगराउने,समाजवाद र सामाजिक न्याय र प्रत्यक्ष लाेकतन्त्रकाे लागुगराउने अाफ्नाे पार्टीको घाेषणा- पत्रमा राखेकाे हुनाले सबैले प्रशंसागरेका थिए,त्यसतै अन्य पार्टीको नेताभन्दा जनमत पार्टीको नेता स्वच्छ र वैज्ञानिक भएकाे र अन्य पार्टी र संगठनबाट बिभाजन नगरि जनताबाट बनेकाे पार्टीभएकाे हुनाले हामीलाई प्रवेश हुन सहजभएकाे भनेका थिए।पार्टी प्रवेश गराउनमा जनमत पार्टीकै संस्थापक सदस्य तथा केन्द्रीय सदस्य रहेका अब्दुल खानले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर