Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

महोत्तरीको औरही नगरपालिकाले सम्पन्न गरे दशाै नगरसभा प्रस्तुत गरे ४४ करोड २४ हजारकाे अनुमानित बजेट

प्रतिक्षा खबर
२०७९ असार १०, शुक्रबार २२:१२

रामगाेपालपुर, महाेतरीकाे औरही नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४४ करोड २४ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।औरही नगरपालिका मार्फत सामाजिक सुरक्षा एवं संरक्षण प्राप्त गर्ने व्यवस्थाबाट सम्मुनत, सभ्य, सुसंस्कृत र न्यायपूणर् समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित दसौं नगर सभाबाट ४४ करोड २४ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएका छन । विशेष आतिथ्य तथा अन्य नेताहरु,नगरवासी र विशिष्ट पाहुनाहरुको उपस्थितिमा मेयर खडकाले कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाद्वारा प्रस्तुत बजेटको अक्षरस पाल्ना हुने र बजेटमा प्रस्तुत गरिएका शीर्षकहरुमा सफलताका साथ कार्यक्रमहरु संचालन गरिने बताएका हुन।सभाको उद्घाटन सत्र लोसपाका प्रभावशाली नेता तथा पूर्व मन्त्री शरदसिंह भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर