Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

कटुवा पेस्ताेलसहित एक जना पक्राउ

प्रतिक्षा खबर
२०७७ श्रावण ५, सोमबार १९:५२

प्रतीक्षा खबर
जनकपुरधाम, असार ५ गते
प्रदेश २काे अस्थाइ राजधानिकाे रुपमा रहेकाे जनकपुरबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–८ बसतपुर घरभइ हाल जनकपुरधाम–८ बस्ने २१ वर्षीय सुनिल अधिकारीलाई पक्राउ हो ।
उनलाई जनकपुरधाम–९ स्थित जानकी माविको अगाडीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका अधिकारीको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
पैदल हिंडेर गइरहेका उनलाई शंका लागि सादा पोशाकमा खटिएका प्रहरीले चेकजाँच गरेपछि एक थान कटुवा पेस्तोल बरामद भएको उनले बताए ।
पक्राउ परेका अधिकारीमाथि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर