Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

रामगाेपालपुर नगरपालिकामा संविधानको विरोधमा प्रदर्शन

प्रतिक्षा खबर
२०७७ आश्विन ३, शनिबार २१:१३

नागेन्द्र कुमार यादव
प्रतिक्षाखबर,रामगाेपालपुर
संविधान दिवसको विरोधमा रामगाेपालपुर नगरपालिकाकाे विभिन्न स्थानमा प्रदर्शन भएको छ ।
जनता समाजवादी पार्टीले महाेतरी जिल्लाको विभिन्न ठाउँहरुसहि रामगाेपालपुर नगरपालिकाकाे विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
कालो ब्यानरसहित कालो कपडा शीरमा बाँधेर प्रदर्शनकारीहरुले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका हुन् ।
नगरपालिकाकाे विभिन्न ठाउँमा भएको प्रदर्शन पश्चात् कोणसभा गरि कार्यक्रम समापन गरिएको थियो । रामगाेपालपुर नगरपालिकामा जसपाको विरोध प्रदर्शनमा र्‍याली शान्तिपूर्ण भए पनि सुरक्षा व्‍यवस्था भने कडा गरिएको थियो ।
रामगाेपालपुर नगरपालिकामा विरोध प्रदर्शनपछि भएको कोणसभामा वक्ताहरुले संविधान संशोधन नभएसम्म आसोज ३ गते मधेशमा कालो दिनकै रुपमा संविधानको विरोध गर्ने बताए।
अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियताको परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने जसपा नेताहरुकाे चेतावनी थियाे ।
संविधानको विरोधमा आज साँझ ६ बजे ५ मिनेटसम्म ‘ब्ल्याक आउट’ गर्नेसमेत आग्रह गरिएको थियाे ।
यता, जिल्लाका १५ वटै स्थानीय तहसहित जिल्लाका सबै सरकारी निकायले भने विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउनुकाेसाथै रामगाेपालपुर नगरपालिकाकाे विभिन्न वडाहरुमा विभिन्न कार्यक्रमगरी मनाइएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर