Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सांसद यादव र कुश्वाहाले गरे २५लाखकाे लागतमा बन्न लागेकाे सडककाे शिलान्यास

प्रतिक्षा खबर
२०७९ असार ४, शनिबार १७:५९

रामगाेपालपुर, आषढ ४ गते । महाेतरीकाे मनरा शिसवा नगरपालिकामा २५लाखकाे लागतमा बन्ने सडककाे शिलान्यास गरेका छन । मनरा शिसवा नगरपालिका वडा नम्बर ४सढामा उक्त सडककाे शिलान्यास मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले गर्नु भएको छ।
आज एज कार्यक्रम बिच मनरा सिशवा नगरपालिका वडा न ४ मा सढक ढलान कार्यक्रमलाई प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४का सांसद एवम पूर्व स्वास्थ राज्यमन्त्री डा. सुरेन्द्र यादव र विशिष्ट अतिथि मधेश प्रदेशका पुर्व कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रूपमा साढा सडक ढल्नको लागि शिलान्यास गरेका छ्न। वर्षाैदेखि कुनै पार्टीले यस वडामा विकास नगरेकाे स्थानियहरुले बताएका छन । एक दशकदेखि कुनै पनि पार्टीले यस टाेलमा विकास नगरेकाे समयमा सांसद कुश्वाहाले उक्त टाेलमा विकास गर्नलागदा स्थानियहरु खुशि महसुस गरेका छन ।
उक्त शिलान्यास कार्यक्रममा जसपा नेपालका संघीय परिषद सदस्य दिपक झा ( गुडु) , वडा अध्यक्ष चन्द्रभुषन , जसपा नेपाल वडा समिति अध्यक्ष सुशील यादव, वडा अध्यक्ष उमेदवार शिवा मण्डल, डा. अञ्जलि झा, लगायत सयकडाै स्थानीय समाजसेवी, बुद्धिजीवी र जनसमुदायहरुको उपस्थिती रहेकाे थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर