Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलले गरे प्रदर्शन

प्रतिक्षा खबर
२०७७ जेष्ठ १८, आईतवार २१:०३

अाज नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल धनुषाले प्रदेश सरकार र स्थानिय सरकारविरुद्ध मशाल जुलुस निकालि नारा जुलुस लगाएका छन । अाज साँझमा तरुण दलले जनकपुरधाम नगरमा प्रदर्शन गर्दै स्थानीय सरकार र प्रदेश सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुश प्रदर्शन गरेको हो । काेराेना भाइरसकाे कारण जनताले भाेगिरहेकाे समस्यालगायत सिमा नाकामा नेपालिहरु अलपत्ररुपमाभाेगिरहेकाे समस्याकाेकारण सरकारविरुद्ध प्रदर्शन गरिएका छन ।
सो मसाल जुलुस प्रदर्शन गरी कोणसभामा परिणत हुदाँ प्रहरीले लाठीचार्ज समेत गरेको छ । जनकपुरको राम चोकबाट निस्केको मसाल जुलुसले जनक चोक, शिव चोक, भानु चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर