Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो

प्रतिक्षा खबर
२०७८ कार्तिक १२, शुक्रबार १९:३१

सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम स्थित खानेपानी तथा ढल निकास कार्यालय निमित प्रमुख राजेश कुशवाहालाई गरेको अमानवीय व्यबहार घटना सेलाउन नपाउँदै पुनः एक प्रधानाध्यापकमाथि कालोमोसो दल्दै चप्पल प्रहार गरेका छन् ।
धनुषाको सवैला नगरपालिका १२ रघुनाथपुर स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दल्दै चप्पलले हानेका हुन् ।
शुक्रबार दिउँसो विद्यालयबाट मोटरसाइकलमा पछाडि बसेर निस्किन लागेको बेला जनमतका कार्यकर्ता र केहि विद्यार्थीले पछाडिबाट उनलाई कालोमोसो दल्दै चप्पल प्रहार गरी दुव्र्यबहार गरेका हुन् ।
आन्दोलनरत्त विद्यार्थीको मागप्रति वेवास्ता गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले जनकारबाही स्वरुप कालोमासो दलेर चप्पल हानेको जनाएको छ ।
विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर