Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी का उम्मेदवार विजयी

प्रतिक्षा खबर
२०७९ जेष्ठ ५, बिहीबार २३:१०

महोत्तरीको औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन्।सम्पन्न भएको मतगणना परिणाम अनुसार औरही नगरपालिकाको प्रमुखमा लोसपाका प्रदिप कुमार खडका र उपप्रमुखमा पुनः दोस्रो पटक लोसपा कै रेनु झा विजयी भएकी छिन्।खडकाले ६ हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर विजयी भएको औरही निर्वाचन अधिकृत सरोज कुमार गोइतले बताए।नगर प्रमुख खडका ३सय२० र उपप्रमुख झा २सय ३ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर