Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मुख्यमन्त्री राउतद्वारा विरगंजको अनुगमन, संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन

प्रतिक्षा खबर
२०७७ जेष्ठ ३, शनिबार १९:४९

विरगञ्ज, जेठ ३ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामरी बाट प्रभावित विरगञ्जको आज अनुमगन गर्नु भएको छ । विरगंजमा कोरोना महामारीले उग्ररुप लिन थालेको बेलामा विरगंज पुगनु भएका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सरोकारबलाहरु संग सल्लाह लिनु भएको छ । साथै उहाँले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन समेत दिनु भयो ।
उहाँले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरु, अगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तैयारी, विदेशमा रहेका नागरिकहरुलाई फिर्ता ल्याउनु पर्ने अवस्थाको लागि गर्नु पर्ने तयारीहरुबारे छलफल समेत गर्नु भएको थियो । सरकारले हालै सवै जिल्लामा क्वारेन्टाइन स्थापना गर्ने बारे गरेको निर्णय कार्यान्वयनको लागि सम्भावित स्थलको पहिचान तथा स्थानीय राजनीतिक दल एवं सरोकारबलाहरु संगको समन्वय र सहकार्य लाई निरन्तरता दिन समेत निर्देशन दिनु भएको छ ।
छलफलमा विरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदको लागि ३१ लाख २५ हजारको चेक समेत हस्तान्तरण गर्नु भ एको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर