Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

कृषि मन्त्रि साहद्धारा फार्मको स्थलगत अनुगमन

प्रतिक्षा खबर
२०७७ आश्विन २५, आईतवार ०१:०९

धनुषा जिल्लाको धनुषधाम नगरपालीका वडा नं. ९ मा रहेको लाइभ स्टक कृषिफार्मको प्रदेश नं. २ भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रि शैलेन्द्र प्रसाद साह द्धारा स्थलगत अनुगमन गर्नु भएको छ । कोरोना कहरको विच पनि युवाहरुलाई प्रोत्साहन गर्न अनेक अवरोधका विच पनि वहाँको यसकिसिमको अनुगमनले प्रदेश २ का किसानहरु उत्साहित देखिन्छन ।

अनुगमनको क्रममा उक्त फार्मका संचालक राम ललीत साहले हार्डवेयर व्यवसायी वाट कृषि पेशा लाई प्रमुख वनाउनु भएकोमा वधाई दिदै भैंसि पालनलाई प्रमुखताका साथ अगाडी वढाउन आग्रह गर्नु भयो । भैंसिलाई बल्याक गोल्डको रुपमा प्रदेश सरकारले हेरेको समेत चर्चा गर्नुभयो । अनुगमन गर्दै उक्त फार्मको संचालकले आन्तरीक र वाह््य चुनौतिहरुको समेत मन्त्रि साहलाई जानकारि गराउनु भएको थियो । मन्त्रिसाहले हामि यस किसिमको व्यवसायिहरुलाई प्रदेश सरकार भुमि व्यवस्था कृषितथा सहकारि मन्त्रालयवाट आवश्यक सहयो गरिरहेको र गर्ने समेत आश्वासन दिनुभएको थियो ।
उक्त फार्म अनुगमन पश्चात सोहि वडामा रहेको अनुकुल वचत तथा ऋण सहकारि संस्थाको पनि अनुगमन गर्नु भई सहकारिलाई व्यापक वनाई स्थानीयहरुलाई विशेष प्रथमिकता दिन सुझाव दिनुभएको थियो सहकारि अनसुगमनमा सहकारि वैक का अध्यक्ष ध्रुव नारायण यादव समेत संलग्न रहनुभएको थियो ।
यसरी अनुगमन गरिदिनु भएकोमा व्यवसायि तथा सहकारि संचालकहरुले मन्त्रिसाहको प्रशंसा गर्दै प्रदेश सरकारको सिमित स्रोत साधनको वावजुद प्रदेशका किसानलाई ज्यादैनै प्रोतसाहन गुर्नभएकोमा मन्त्रि सालाई हार्दिक आभार प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर