Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

लोसपा नेपाल सोनमा द्वारा क्रीकेट खेलाडीहरुलाइ ड्रेस बितरन

प्रतिक्षा खबर
२०७८ फाल्गुन २८, शनिबार ११:४७

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
स्वास्थ्यको लागी खेलकुद नारा लाई जिवित राख्न लोसपा नेपाल सोनमा गाउपालिका वडा नं ६ मा क्रीकेट खेलाडीहरुलाइ शनिवार ड्रेस बितरन गरेका छन।

सोनमा गाउपालिका ६ मा रहेका मगरथाना क्रीकेट टिमलाइ खेल खेल्न १५ थान ड्रेस बितरन गरिएको छ।

ड्रेस बितरन कार्यक्रममा लोसपा नेपालका सोनमा गाउपालिका संयोजक बिशेश्वर प्रसाद यादव, सोनमा गाउपालिका उपाध्यक्ष बिभा देवी साह, गाउपालिका समितीका उपाध्यक्ष श्रवन साह, कुशेश्वर प्रसाद यादव लगायत मगरथाना क्रीकेट टिमका खेलाडी हरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर