Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर

प्रतिक्षा खबर
२०७८ फाल्गुन २०, शुक्रबार २२:२४

कपिलवस्तु, फागुन २०

जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् l
कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ l
केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान जनता माझ लैजादै किसान लाई भातृ संगठन होइन मातृ संगठन मानेर अगाडि बढ्ने लगायत जनताको हकहीत सुरक्षित रहेको एक मात्र पार्टी जनता प्रगतिशील पार्टी रहेको बताएका छन् l विजयनगर गाउँपालिका वडा नं १ राष्ट्रीय जनमोर्चा पार्टी वडा कमिटी अध्यक्ष प्रभु यादव सहित धेरै व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन् l
कांग्रेसका क्षेत्रिय प्रतिनिधि अशीष मिश्रा र कृष्णनगर नगरपालिका वडा नं १० कांग्रेस पार्टी वडा सभापति पदका उम्मेदवार राजु यादव लगायत विभिन्न पार्टी परित्याग गरेर जनता प्रगतिशील पार्टी तर्फ आकर्षित भएको देखिएको छ l
साथै कपिलवस्तुमा विकास प्रेमी नेतका रूपमा परिचत रहेका पूर्व मंत्री ईश्वर दयाल मिश्र पार्टीको महासचिव भएको ले धेरै व्यक्तिको रोजाई जनता प्रगतिशील पार्टी भएका ले
थोरै समयमा कपिलवस्तु बाट हजारौं व्यक्ति पार्टी प्रवेश गरेको स्थानीयले बताउदै आएका छन् l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर