Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने नर्णय

प्रतिक्षा खबर
२०७८ फाल्गुन ११, बुधबार १६:२३

काठमाडौं, फागुन ११ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा मतदान गर्ने भएको छ ।
अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको पार्टी बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
लोसपासँग १४ जना सांसदहरु रहेकोमा एकजना निलम्बित छन् ।
बिहीवार लोसपा सांसदहरुले एमसिसीका पक्षमा मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर