Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३१ महिलासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार २१:५३

प्रतीक्षा खबर
रनमगाेपालपुर
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३१ महिलासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामामा सबभन्दा बढी १९ महिलासहित १३३ जना रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पर्सामा फेला परेको नयाँ संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय पर्साका मात्र ४४ जना थुनुवा र १ नेपाल प्रहरीका जवान गरी ४५ जना रहेका छन् ।
यस्तै सप्तरीमा १८ जना, धनुषामा १० जना, सर्लाहीमा ९ जना, रौतहटमा ४ जना र बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ५१४ पुगेको छ भने कोरोनाबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर