Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

मधेश आन्दोलनका प्रथम सहिद  महतो सहितका सालिकमा गरे माल्यार्पण

प्रतिक्षा खबर
२०८२ पुष ३०, बुधबार २०:०६
मधेश प्रदेशका सभामुख रामअशिष यादवले आज मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विभिन्न सहिदका सालिकमा माल्यार्पण गर्नुभएको छ। लहानस्थित सहिद स्मारक क्षेत्रमा आयोजित संक्षिप्त कार्यक्रममा सभामुख यादवले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश आन्दोलनले संघीयता, समावेशिता र अधिकार स्थापनामा खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्नुभयो।साना किसान कृषि सहकारी संस्था लहानको साधारणसभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन लहान आएका सभामुख यादवले सभामुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक सहिदका सालिकमा माल्यार्पण गर्नुभएको हो। सो अवसरमा उहाँले सहिदहरूको बलिदानकै कारण मधेशको राजनीतिक चेतना सुदृढ भएको उल्लेख गर्दै सहिदका सपना पूरा गर्न सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धितर्फ सबै एकजुट हुनुपर्ने बताउनुभयो।कार्यक्रममा जसपा नेपाल निकटका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले मधेश आन्दोलनका सहिदहरूको योगदान अमर रहेको र तिनको सम्मान तथा स्मरण निरन्तर भइरहनुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर