Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री यादव

प्रतिक्षा खबर
२०७८ पुष ९, शुक्रबार १८:३६

जनकपुरधाम, पुस ९ गते ।
प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेश प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन् ।
शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेश प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन् ।
प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै भने, ‘राजनीतिक सवालको राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ । यदी स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्विकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगाओस यो मेरो मिथिलावासीसँग आग्रह हो ।
राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने भन्दै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ’, उनले अगाडी भने, ‘यदी मधेश तपाईलाई मधेश पसन्द छैन् भने जनकपुरधामपनि हामीलाई पसन्द छैन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर