Advertisement
ताजा खबर

एमालेले पुस २३ गते जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने

प्रतिक्षा खबर
२०७८ मंसिर २५, शनिबार १८:१५

काठमाडौं, मंसिर २५ गते
आगामी पुस २३ गते नेकपा एमालेले जिल्ला अधिवेशन गर्ने भएको छ ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर