Advertisement
ताजा खबर

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेशका ६४ सडकको एकैपटक शिलान्यास

प्रतिक्षा खबर
२०८२ जेष्ठ १८, आईतवार १९:३६

जनकपुर, १८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ योजनाअन्तर्गत ६४ वटा सडक परियोजनाको एकसाथ विद्युतीय शिलान्यास गर्नुभएको छ

जनकपुरको महेन्द्रनारायण निधि सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममार्फत योजनाको शिलान्यास गर्नुभएको हो।

यो कार्यक्रम मधेस प्रदेश सरकारको प्रमुख प्राथमिकता र गौरवको आयोजना मानिएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर