Advertisement
ताजा खबर

संसदमा एमाले सांसदहरुको नाराबाजी

प्रतिक्षा खबर
२०७८ भाद्र २३, बुधबार १६:३३

२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर