Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

सुरक्षा व्यवस्था बलियो बनाउन मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७८ भाद्र ८, मंगलवार २०:२७

८ भदौ, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
प्रदेशको सुरक्षा सम्बन्धमा मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको बैठकमा मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका हुन् ।
प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले चुस्तदुरूस्त अवस्थामा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
बैठकमा सहभागी भएका सुरक्षा अधिकारीहरुले प्रदेशको सुरक्षाबारे ब्रिफिङ गर्दै अगामी योजनाबारे जानकारी गराएका थिए ।
बैठकमा प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद मैनाली, प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सीपी गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली सेनाका निमित्त बाहिनीपति महासेनानी पूर्णप्रसाद ढकालसहितको सहभागिता रहेकाे थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर