Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

धनुषाको कुम्हरामा पेस्तोल देखाउँदै लाखौंको डकैती

प्रतिक्षा खबर
२०७८ श्रावण १९, मंगलवार १५:०६

विनोद महतो
महेन्द्रनगर, साउन १९ ।
धनुषामा गएराति डकैती भएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा टोल बस्ने ५५ वर्षीय विजय बनरैत यादवको घरमा डकैती भएको छ । १७/१८ जनाको संख्यामा मुख छोपेर आएको डाकाँहरुको समूहले यादवको कञ्चटमा पेस्तोल तेर्साएर लुटपाट गरेको छ ।
घरमा लुटपाटको क्रममा डाँका समूहले यादवको कान्छो छोरा १६ वर्षीय अनिल यादव, ज्वाई ३० वर्षीय मञ्जय यादव र छोरी २६ वर्षीया कामनी यादवलाई कुटपिट समेत गरेको छ । डाँकाले यादवको छोरी २६ वर्षीया कामनीलाई रड प्रहार गरेर टाउको फुटाइ दिएको छ भने ज्वाई मञ्जयलाई रडले कुटेको छ । उनीहरुको स्थानीय स्तरमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
राति करिव १/२ बजेको समयमा हातहतियारसहित आएको डाकाँले यादवको घरबाट २ तोला सुन, ६० तोला चाँदीको कारा र ३ थान मोबाइल सेट लुटेकाे पीडित यादवले बताएका छन् ।
दर्जनौको संख्यामा हतियार सहित डाँकाहरु देखेपछि स्थानीयहरु प्रतिकार गर्न डराएका थिए । यता डकैती भएको घरमा विहान मात्रै पुगेको ईलाका प्रहरी कार्यालय ढल्केवरको टोलीले डाँका समूहको खोजी भईरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर