Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट भागेकी महिलालाई प्रहरीले गरे पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र २५, मंगलवार ११:५०

प्रतीक्षा खबर
जनकपुरधाम, चैत २५ गते ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेको अवस्थामा भागेकी एक महिलालाई प्रहरीले रातारात पक्राउ गरेको छ ।
धनुषाको सपहीमा भागिरहेको अवस्थामा सिरहाको नरहा गाउँपालिका–३ बस्ने ५५ वर्षीय शैला खातुनलाई प्रहरीले पक्राउ गरी पुनः आइसोलेसनमा राखेको हो ।
भारतको बिहार राज्यको झँझारपुरबाट एक सातापूर्व गाउँ फर्किएकी खातुनलाई रुघाखोकी र ज्वरो आएपछि छोराले घरमा बस्न नदिएको बताइन्छ । छोराले घरबाट निकालिदिएपछि छोरीको घर गएकी उनलाई छोरीले पनि घरमा बस्न नदिएको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अन्सुल अन्सारीले जानकारी दिए ।
अन्सारीकै पहलमा दुई दिन अघि खातुनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर