Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

महोत्तरीमा जिससकाे चुनाबमा प्रमुखमा लोसपा नेपालका कर्ण सहित लाेसपाकाे प्यनल विजयी

प्रतिक्षा खबर
२०७९ असार १, बुधबार २०:४०

जिल्ला समन्वय समिति महोत्तरीको प्रमुखमा लोकतान्त्रिक समाजवार्दी पार्टी (लोसपा) नेपालका सुमन कुमार लाल कर्ण विजयी भएका छन् ।लोसपा नेपालका कणर्ले १६ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धि जसपा नेपालका उम्मेदवार कृष्ण शंकर साहले १४ मत प्राप्त गरेको महोत्तरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साहलाई २ मतले पराजित गर्दै कणर् जिसस महोत्तरीको प्रमुखमा विजयी भएका हुन् ।त्यसैगरी जिसस उपप्रमुखमा नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)का नन्दु महरा विजयी भएका छन् ।उपप्रमुखमा नेकपा एमालेका महरा र नेपाली काँग्रेसका धवेन्द्र कुमार यादवको वरावर १५/१५ मत आए पछि गोला प्रथा गर्दा महरा विजयी भएकोे सहायक निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।त्यस्तै खुल्ला सदस्यमा लोसपा नेपालबाट सरयुग यादव, लोसपा नेपाल संग गठबन्धन गरेका स्वतन्त्रबाट श्याम कुमार तामाङ र हरिप्रसाद गौतम विजयी भएका छन् ।त्यस्तै महिला सदस्यमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का जैसी देवी गोलाप्रथा गर्दा विजयी भएकी छिन् भने लोसपा नेपालका रिता देवी, नेकपा एमालेका लक्ष्मी कुमारी परियार विजयी भएको सहायक निर्वाचन अधिकृत त्रितालले जनाए ।यस्तै दलित वा अल्पसंख्यक सदस्यमा लोसपा नेपालका रामलखन पंजियार विजयी भएका छन् ।जिसस महोत्तरीको नेतृत्वका लागि जसपा नेपाल र नेपाँली काँग्रेसको गठबन्धन भएको थियो भने लोसपा नेपाल , नेकपा एमाले , स्वतन्त्र र तमलोपाले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका थिए ।महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिकाको पालिकाका प्रमुख र उपप्रमुख गरी ३० जना मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर