Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

नेपाल भारतको सिमानामा दुबै देशको संयुक्त गस्ती

प्रतिक्षा खबर
२०७६ फाल्गुन २३, शुक्रबार २०:५०
फोटो-D K यादव

D K यादव
नेपालमा रहेको शसस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बल SSB को संयुक्त टोलीले शुक्रवार दुबै देशको सिमानामा रहेको दशगज्जा क्षेत्रमा संयुक्त गस्ती गरेको छ। भारतिय बजार कन्हमाको शंकर चौक बाट सुरु गरी पिलर नं १६ सम्म मार्च पास गर्दै पुगेका थिए। दुबै देशका प्रहरीले कोरोना बाइरस बाट बच्न मास्क लगाएर गस्ती गरेका थिए।

संयुक्त गस्ती समाप्त भएपछी सन्चारकर्मी संग कुराकानी गर्दै सिमा अतिक्रमन लाई रोक्न र अप्रत्यासी घटना हरुलाइ रोक्नका लागि हप्तामा एक चोटि यसरी संयुक्त गस्ती गरिने कुरा सम्सी शसश्त्र कैम्पका प्र स नी नवराज पुडासैनिले जनाएको छ।
उता कन्हमा SSB कैम्पका कम्पनी कमान्डर बिसरा कस्यप ले भनुभयो कि बिश्वमै फैलिएको कोरोना भाइरस सम्बन्धी जागरुक्ता फैलाउन हामी मास्क लगाएर संयुक्त गस्ती गरेका छौ साथै नेपाल र भारत बिच अहिले पनि भाइचाराको सम्बन्ध कायम छ त्यसबारे पनी जनतालाइ जानकारी गराउन संयुक्त गस्ती गरिएको छ।

गस्तीमा दुबै देशका प्रहरीले सिमा सुरक्षाको जिम्मा लिएका कारन आ आफ्नो हतियार सहित पोषाकमै संयुक्त गस्ती गरेको थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर