Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

साेनमा गाउँपालिकाकाे पाँचाै गाउँसभा सम्पन्न, ४० करोड भन्दा बढीकाे विनियोजन

प्रतिक्षा खबर
२०७८ असार ९, बुधबार २१:०७

नागेन्द्र कुमार यादव,साेनमा, असार ९
महाेतरी जिल्लाको साेनमा गाउँपालिकाकाे पाँचाै गाउँसभा सम्पन्न भएका छन । गाउँपालिका प्रमुख राजकुमार यादवकाे प्रमुख आतिथ्यमा साेनमा गाउँपालिकाकाे गाउँसभा सम्पन्न भएक छन् । साेनमा गाउँपालिकाकाे सभा हलमा गाउँसभाकाे आयोजना गर्नु भएको थियो । उक्त कार्यक्रममा गाउँपालिका प्रमुख राज कुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । गाउँपालिका प्रमुख यादवले स्वास्थ्य, शिक्षा, कृषि र भाैतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले भनेअनुसार एकल महिलालाई पूर्ण अनुदानमा गाई, भैंसी, बाख्रा वितरण गरिनेछ । क्यान्सर,मृगाैला लगायतका बिरामिहरुलाइ रु २५ ००० पचिस हजार दिने छ ।प्रत्येक वडामा स्वच्छ खानेपानी र साैर्य उर्जा एवम बैक्लपिक उर्जा विकासमा जाेड दिने छ । साेनमा गाउँपालिकाकाे पाँचाै गाउँसभालाइ गाउँपालिका उप प्रमुख विभा देवि साहले स्वागत मन्तव्य राखेकि थिइन । साेनमा गाउँपालिकाकाे पाँचाै गाउँ सभाले आ. व. २०७८/२०७९ जम्मा ४०करोड ८४ लाख ४ हजार रुपैयाँको बजेट विनियोजन गरेका छन् । कुल विनियोजित मध्ये रु. १५ करोड ३४लाख ,पुजीगत र २५ करोड ५०लाख ४हजार चालू खर्चमा विनियोजन गरेका छन। त्यस्तै गाउँपालिकाकाे प्रत्येक वडामा १/१कराेड रकम विनियाेजित गरिएका छन ।साेनमा गाउँपालिकाकाे पाँचाै गाउँसभामा गाउँपालिका भित्र रहेकाे शिक्षक,स्वास्थ्यकर्मिहरु,कर्मचारीहरु लगायत गाउँपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्षहरु तथा नगरका विभिन्न पार्टी प्रतिनिधिहरु, पालिका शाखाका प्रमुख तथा कर्मचारीहरू,पत्रकारहरु तथा बुद्धिजिविहरुको उपस्थितिमा सभ्य र भव्य रुपले सु-सम्पन्न गरेका छन् ।कार्यक्रममा गाउँपालिका भित्र रहेका विभिन्न निकायमा रही राम्राे कामगरेका कर्मचारीहरुलाइ कदर पत्र सहित दाेसला अाेढाएर गाउँपालिका अध्यक्ष यादवले समान गरेका छन । गाउँसभाबा बाेल्दै प्रवक्ता अशाेक कुमार यादवले हामिहरु ९०प्रतिशत काम गरेकाे र हाम्राे गाउँपालिका विकासतिर गइसकेकाे ठाेकुवा गरेका छन ।प्रवक्ता यादवले भन्ने पहिलाकाे साेनमा र यहिलेकाे साेनमामा धेरैकाे फरक छ पहिला धेरै कुराकाे अभाव थियाे अभावै अभावले घेरिएकाे गाउँपालिका पाँच वर्षको अवधिमा यति ठुलाे विकास गर्नु चानचुनकाे कुरा हाेइ । हामीहरुले गरेकाे विकास देखेर विपक्षहरुले चिन्तामा समेत रहेकाे भनेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर