Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

ठाकुर पक्षले गर्‍यो कारबाही, उपेन्द्र यादव पार्टीबाट निष्कासित

प्रतिक्षा खबर
२०७८ जेष्ठ १८, मंगलवार १६:२८

काठमाडौं,

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको हो।

ठाकुर पक्षका एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार यादवलाई कारबाही गरिएको पत्र तयार भइसकेको छ अब त्यसलाई निर्वाचन आयोग पठाइने छ।

मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए।
यसैबीच ठाकुर पक्षको अहिले आन्तरिक छलफल भइरहेको छ।

पार्टीबाट निष्कासन गरेपछि आगामी दिन कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर