Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

पश्चिम नवलपरासीमा ३ लाख बराबरको अवैध मालसामान बरामद

प्रतिक्षा खबर
२०७७ माघ १५, बिहीबार २१:४१

उर्मिला यादव माघ १५
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज बिहीबार भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नम्बर ं.२ गोपालपुर बाट बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २ लाख ८५ हजार बराबरको ढोकामा लगाउने पर्दाको कपडा (५७० मिटर) र २३ हजार मुल्य बराबरको हुक डोरी ( २३० पिस) प्रहरी टोलीले बरामद गरेको हो । उक्त सामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर