Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बसको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु

प्रतिक्षा खबर
२०८० बैशाख ६, बुधबार १६:२९

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीजनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब १२ बजेको समयमा गौशाला नगरपालिका १ रामनगरमा निर्माणाधिन रेल्वे ट्रयाकको २ सय मिटर उत्तरपट्टी बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कर्याालय महोत्तरीले जनाएको छ
गौशाला रोडबाट गौशाला जाने क्रममा मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा सिरहाको कल्याणपुर नगरपालिका १० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजि ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको छ ।
बसका चालक फरार भएकाले उनको खोजी भइरहेको महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर