Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विद्यार्थी नेता एवम समाजसेवामा छुठै पहिचान बनाएका सुरेन्द्र यादवलाई डा भटराइले दिए मधेस प्रदेशको संयोजकको जिम्मेवारी

प्रतिक्षा खबर
२०७९ आश्विन १३, बिहीबार ०८:१२

विद्यार्थी नेता सुरेन्द्र यादवलाई नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सदस्य तथा मधेस प्रदेशको संयोजकको जिम्मेवारी दिइएको छ । सुरेन्द्र कुमार यादव कम उमेरमै समाजमा छुटै पहिचान बनाउन सफल युवा हुन उहाकाे पैतृक गाउँ सर्लाहीकाे हरिपूर्वा नगरपालिकामा भएपनि उहाले मधेश प्रदेशकै विभिन्न स्थानमा विभिन्न क्षेत्रमा याेगदान दिएका छन । काेभिड १९काे समयमा समेत स्वास्थ्य उपचारका सरसमानहरु वितरण गरि समाजसेवाकाे काम गरेकै छ । खास गरेर शिक्षा क्षेत्रमा उहाकाे याेगदान उलेखनिय रहेकाे छ ।उहाकाे याेगदान र मिहिनेतकाे कदर गरिदै मधेश प्रदेशका जिमेवारी दिएका छन । यादवले जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशमा कोषाध्यक्ष भई काम गरिसकेका यादवलाई नेसपाले समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको संयोजकमा मनोनयन गरेको हो ।
युनियनको धनुषा जिल्ला अध्यक्ष समेत भई काम गरेका यादवलाई नेपाल समाजवादी पार्टीको आङगिक संगठन “समाजवादी विद्यार्थी युनियन” मधेस प्रदेश समितिको संयोजकको पद दिइएको छ।
संगठनमा कृयाशिल रहदाँसम्म संगठन केन्द्रीय समितिको मातहतमा रहि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरने विश्वास सहित यादवलाई तत्काल मधेस प्रदेश समितिको पुनर्गठन गर्नका लागि यो जिम्मेवारी दिइएको अध्यक्ष नेत्र प्रसाद चापागाईले बताए ।यादव यसभन्दा पहिलापनि डा बाबुराम भटराइले नेतृत्व गरेकाे नायाँ शक्ति पार्टीमै थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर