Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

बलात्कारगरेको आरोपमा वडा सचिव पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन १५, बिहीबार १०:४२

एक महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ काे मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिव मिथिलेश यादबलाई पक्राउ गरेको हो । भंगहा वडा नम्बर ९ मा कार्यरत वडासचिव यादबलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए ।
बजारबाट घर जानेक्रममा ति महिलालाई बुधबार राती बलात्कार गरेको अाराेप रहेकाे छ । तर बलात्कार भए/नभएको वास्तविक मेडिकल परिक्षणपछि मात्रै पुष्टि हुन्छ । महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेकाे छ ।
अहिले वडा सचिव यादवलाई हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर