Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

हर्षोल्हासका साथ बिद्यार्थी बिद्यानिकेतन ईङ्गलिश स्कुलले मनाए भाईचाराको पर्व होलि

प्रतिक्षा खबर
२०७९ फाल्गुन २२, सोमबार २२:४५

उषा यादव
महोत्तरी, फाल्गुन २२ गते
महोत्तरीको एकडारा १ स्थित संचालित बिद्यार्थी बिद्यानिकेतन ईङ्गलिश बोर्डीङ्ग स्कुलले आज एक विशेष कार्यक्रम विच हर्षोल्हासका साथ रंङ्ग तथा भाईचाराको पर्व होलि पर्बको अबसरमा शुभकामना आदान प्रदान गर्दै होली पर्ब मनाएको छ ।
होलि तथा शुभकामना आदान प्रदान कार्यक्रममा स्कुलका शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुले एक अर्कालाई अबिर लगाई शुभकामना आदान प्रदान गरेका छन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका संस्थापक अग्नि कुमार मmाले होलि असत्यमाथि सत्यको जितको प्रतिक रुपमा मानिएकोले गलत कुरालाई हटाई सहि र यर्थाथमा लगि जिवनलाई सफल बनाउन उपस्थित सबैसँग आग्रह गर्नु भएको थियो । साथै मmाले बुधबार मनाइने होलिमा संयमता अपनाई शान्तिपूणर् रुपमा मनाउन सबैसँग आग्रह गर्नुभयो ।
संचालक मmाले बिद्यायकम शिक्षक , शिक्षिका तथा कर्मचारीहरुलाई टाँफी र अबिर प्रदान गर्नु भयो । कार्यक्रममा विद्यार्थीहरु एकआपसमा अबिर दल्दै नृत्य गरेर समेत खुशियाली बाँडेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर