Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

एकै जिल्लामा एकैदिन ३०३ जना कोरोना संक्रमित डिस्चार्ज

प्रतिक्षा खबर
२०७७ आश्विन १०, शनिबार १८:४४

प्रतिक्षा खबर
जनकपुरधाम, असोज १० गते ।
सर्लाहीमा एकैदिन थप ३ सय ३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै सर्लाहीमा कोरोना संक्रमित निको हुनेको संख्या एक हजार ८ सय २१ पुगेको छ ।
सरकारले बनाएको आइसोलेसनको मापदण्ड अनुसार १४ दिन आइसोलेसनको बसाई पूरा गरेका ३ सय ३ जना संक्रमितलाई एकैसाथ डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले जानकारी दिए ।
सर्लाहीमा अहिले २१३ जना सक्रिय संक्रमित छन् । उनीहरु सबै होम आइसोलेसनमा छन् । एक जना संक्रमितको भने जिल्लाबाहिर उपचार चलिरहेको छ ।
सर्लाहीमा हालसम्म दुई हजार ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार मात्रै कविलासीमा सात र हरिपूर्वामा पाँच गरी १२ जना नयाँ संक्रमित थपिएका कोभिड–१९ फोकल पर्सन झाले बताए ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले सर्लाहीमा २५ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेपनि प्रादेशिक प्रयोगशाला जनकपुरबाट शुक्रबार साँझसम्म १२ जनाको मात्रै नामावली प्राप्त भएको थियो ।
सर्लाहीमा कोरोना संक्रमणबाट अहिलेसम्म मलंगवामा दुई, लालबन्दी, हरिपुर र चक्रघट्टामा एकरएक जनाको मृत्यु भएको छ । पाँचै जना संक्रमितको जिल्लाबाहिर मृत्यु भएको बताइएको छ ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर