Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

गाउँपालिका अध्यक्षलेगरे मरहाखाेलामा झुलुगें पुलकाे शिलान्यास

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार १४:२०

साेनमा गाउँपालिकामा अाज एक कार्यक्रमबिच झुलुगें पुलकाे शिलान्यास भएकाे छ । वाडा नम्बर १र ३ जाेडनेगरी उक्त पुलकाे शिलानयास गाउँपालिका अध्यक्ष राजकुमार यादवले गरेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाइएकाे छ ।साेनमा गाउँपालिका वाडा नम्बर ३भित्र रहेका विभिन्न टाेलका मानिसहरुलाइ एक टाेलबाट अर्काेटाेल र खास गरेर वाडा नम्बर ३ र १का मानिसहरुलाइ वर्षातकाे महिनामा एक वाडाबाट अर्काेवडामा जान घण्टाैसमय लाग्दैअाइरहेकाेले गाउँपालिका भित्रका सर्वसधारण जन ताकाे प्रत्यक्ष लाभ हुने उदेश्यले मरहाखाेलामा झुलुगें पुलकाे शिलान्या कार्य तिब्र अगाडी बढाईएको वाडा नम्बर ३ का वाडा अध्यक्ष पुलिन्द्र कुमार यादवले बताए । आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई अावत जावत गर्न कुनै किसिमकाे समस्या नहुनकाेलागि पुलकाे स्थापना गरिएको हो । अध्यक्ष यादवले मरहा खाेलामा झुलुगेंपुलकाे शिलान्यास गर्दै आम नागरिकलाई सेवा लिन कुनै कष्ट नहुने र छिटै नै वाडा नम्बर ३मा रहेका खखना ,घुननथपुर,गाेबरहिया र वाडा नम्बर १लगायत गाउँपालिकाभित्रका जनतालाइ सहज र लाभहुनेगरी छिटाेभन्दा छिटाे पुल निर्माण कार्य पुरा हुने प्रतिवध्ता व्यक्त गरेका छन् । उक्त शिलान्यास कार्यमा गाउँपालिका अध्यक्ष राज कुमार यादव,वाडा १का वाडा अध्यक्ष अशाेक कुमार यादव,वाडा न३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादव,शिक्षक दिलिप कुमार यादव,समाजसेवि रंजित चाैधरीलगायत स्थानिय जनताहरुकाे उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर