Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

वीरगञ्जमा कोरोनासंक्रमणबाट थप एक जनाकाे मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र ७, आईतवार ११:३८

प्रतिक्षा खबर
वीरगञ्ज, भदौ ७ गते ।
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार राति संक्रमणका कारण वीरगञ्ज महानगरपालिका ११ बस्ने ५६ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा शनिबार राति साढे ७ बजे मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
गत साउन २२ गते ती महिलाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो खोकी, थाइराइड तथा स्वासप्रस्वासमा सम्स्या रहेकी ती महिलालाई साउन २४ गतेदेखि नै आइसीयूमा भर्ना गरेर उपचार हुँदै आएकोमा पछिल्लो १२ घण्टादेखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मृतक महिलाको कुनै ट्राभल हिस्ट्री समेत नरहेको उनले बताए । यो सँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर