Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

महोत्तरीमा थपिए ९ महिलासहित २० कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार २१:०९

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २९ गते
महोत्तरीमा बिहीबार ९ महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी जलेश्वर नगररपालिका भित्रका १७ जनालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै बर्दिबास नगरपालिका, समसी गाउँपालिका र लोहार्पट्टी गाउँपालिकाका १।१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्रकुमार झाले जानकारी दिए ।
यो संगै महोत्तरीमा कोरोना संक्रमितको संख्या एक हजार ३८ पुगेको छ । जस मध्ये ६१ जना महिला छन् । संक्रमित मध्ये हालसम्म महोत्तरीमा दुईजनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर