Advertisement
ताजा खबर

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको

प्रतिक्षा खबर
२०७८ भाद्र २३, बुधबार १३:३६

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ। अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिएका हुन्।
इन्स्टाग्राममा पोस्ट सेयर गर्दै अक्षयले आमा उनको जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।
उनले भावुक पोस्टमा भनेका छन्, ‘आज मलाई असह्य पीडा महसुस भइरहेको छ। मेरी आमा आज बिहान यो दुनियाँबाट बिदा हुनुभएको छ। ओम शान्ति।
उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन्। आमा बिरामी भएपछि अक्षयले सुटिङ छोडेर लण्डन छोडेर भारत फर्किएका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर